• ८ वैशाख २०८१, शनिबार

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सेवाग्राहीको लाम (फोटो फिचर)

blog

काठमाडौँ, माघ १६ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आइतबार सेवाग्राहीहरू सेवा लिन लामबद्ध भएर उभिएका थिए । नागरिकताको प्रमाणपत्रदेखि अन्य प्रशासनिक कामका लागि झ्याल झ्यालमा पुगेर सेवाग्राहीहरू सेवा लिन आइतबार लामबद्ध बसेको पाइएको छ ।



तस्विरः सागर बस्नेत