• २० असार २०८१, बिहिबार

छ पत्रकार सम्मानित

blog

राधा लुइँटेल 
फिदिम, पुस २ गते । नेपाल पत्रकार महासङ्घ पाँचथरले छ जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ । शुक्रवार सम्पन्न नवौँ वार्षिक साधारण सभाको अवसरमा शाखाका छ जना पूर्व अध्यक्षहरूलाई शाखाले सम्मान गरेको हो । 

शाखाका संस्थापक सभापति श्यामविक्रम पराजुली, पूर्व सभापति प्रेम ओझा, कृष्ण ओझा र पुर्वअध्यक्ष लवदेव ढुङ्गाना, लक्ष्मी गौतम र लेखनाथ खतिवडालाई सम्मान गरिएको हो ।