• १४ वैशाख २०८१, शुक्रबार

भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरु (फोटो फिचर)

blog

ईभी नेपाल एक्स्पोको उद्घाटन गर्नुहुँदै नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्बिर : सुजन गुरुङ

काठमाडौं, मङ्सिर १६ गते । भृकुटीमण्डपमा आजदेखि ईभी नेपाल एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले गर्नुभएको छ  ।

प्रदर्शनीमा विद्युतीय कार, स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्याक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ् स्टेसन, ब्याट्री लगायतका विद्युतीय सामग्रीहरु राखिएको छ ।