• १६ चैत २०८०, शुक्रबार

झापा २ प्रदेश सभा (क) मा एमालेका कार्की निर्वाचित

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ७ गते । झापाको क्षेत्र नम्बर २ (क) मा प्रदेश सभा सदस्यमा नेकपा एमालेका एकराज कार्की निर्वाचित हुनुभएको छ । कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित हुनुभयो । कार्की १८ हजार ७३१ मत ल्याएर विजयी बन्नु भएको हो । 

उहाँको निकटतम् प्रतिष्पर्धी एकीकृत समाजवादीका पुष्प पोखरेलले ६ हजार १०१ मत ल्याउनु भएको छ ।