प्युठान, मङ्सिर ५ गते । प्युठान नौबहिनी बराह माध्यमिक विद्यालय मतदान केन्द्र झिम्पको मतपेटिकाको सिल ताेडिएको भेटिएपछि मतगणना रोकिएको छ । उम्मेदवारहरूले विरोध जनाएपछि सर्वदलीय बैठक बस्न नसकेपछि गणना सुरु हुन नकसेको हो ।
गौमुखी ३ ज्ञानोदय आधारभूत विद्यालय लामिबगरको समानुपातिकतर्फको मतपेटिकाको सिल ताेडिएको पाइएको छ ।