• १८ असार २०८१, मङ्गलबार

मतगणनास्थलमा काठमाडौंका मतपेटिका (फोटो फिचर)

blog

काठमाडौं, मङ्सिर ४ गते । काठमाडौंका विभिन्न मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थल नयाँ बानेश्वरस्थित संसद् भवनमा ल्याइएको छ । सङ्घीय संसद् भवन परिसरमा मतपेटिकाको ढुवानी र त्यहाँका गतिविधि : तस्बिर: कविन अधिकारी