शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सोलुखुम्बु जिल्लाको खुम्जुङ प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीको हिमालयन ट्रस्टले निर्माण गरेको खुम्जुङग विद्यालय रहेको ठाउँबाट देखिएको विश्वकै सुन्दर हिमालमध्ये अमाडब्लम हिमाल । अमाडब्लम भनेको ‘आमाको हार’ हो। यो हिमाल समुद्र सतहदेखि २२ हजार ३४९ फिट उचाइमा छ ।