• १२ मंसिर २०८१, बुधबार

आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

blog

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातासामु पार्टीको घोषणापत्र आज(सोमबार) बिहान सार्वजनिक गर्ने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनद्वारा मतदाता समक्ष घोषणापत्र पेस गर्ने गरी कार्यक्रम तय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

सोमबार बिहान ११ः३० बजे बानेश्वर वैङक्वेट थापागाँउमा घोषणापत्र सार्वजनिक गर्ने गरी कार्यक्रम तय गरेको श्रेष्ठले बताउनुभयो ।