• २५ चैत २०८२, बुधबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल

काठमाडौं, चैत २५ गते । प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित बहुउद्देश्यीय भवन सिंहदरबारमा सुरु भएको छ । सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा यो बैठक सुरु भएको हो ।