शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हरिकृष्ण शर्मा
मुस्ताङ, चैत ९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा रहेको हिन्दू तथा बौद्धमार्गीहरूको तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्नान गर्नेहरूको घुइँचो लागेको छ ।
समुन्द्रि सतहदेखि ३ हजार ६१० मिटरको उचाइँमा अवस्थित मन्दिर परिसरमा रहेको १०८ धारामा पलाष्टिक, रेनकोट ओढेर तथा जलकुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले कडाइ गरेको छ ।