शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १ गते । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयले जानकारी गराएको छ ।
बैठकमा निर्वाचनपछिको विकसित राजनीतिक घटनाक्रम र जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका विषयमा छलफल भइरहेको छ ।