• २२ फागुन २०८२, शुक्रबार

पाल्पा–२ मा मतगणना सुरु

blog

मतगणनाको तयारी । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, फागुन २२ गते । पाल्पा–२ मतगणना सुरु भएको छ । दलहरूसँगको बैठकपछि मतगणना गर्न थालिएको हो । पाल्पा–२ मा एक लाख ९ हजार ५३ जना मतदाता रहेकामा ६१ हजार १४१ मतदाताले मतदान गरेका थिए । 

मतगणना कार्यमा केही विवाद नभए पनि तयारी गर्ने क्रममा मतगणना कार्यमा ढिलाई भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिनुभयो ।