शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २१ गते । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ को निर्वाचन क्षेत्रका मतदान केन्द्रको अवलोकन गर्नुभएको छ । काठमाडौंको मैतीदेवीमा मतदान गरेर उहाँ बिहीबार दिउँसो सर्लाही पुग्नुभएको हो ।
तीन पटक काठमाडौँ–४ बाट निर्वाचित थापा पहिलो पटक सर्लाहीमा गएर चुनाव लड्नुभएको हो ।