• १२ असोज २०८१, शनिबार

बोरिङ खन्दा जोरपाटीमा निस्कियो लेदोसहितको ग्याँस (फोटो फिचर)

blog

काठमाडौंको जोरपाटीमा पानीका लागि बोरिङ खन्दा लेदोसहितको ग्याँस । तस्विर : विकास द्वारे

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३ गते । काठमाडौंको जोरपाटीमा पानीका लागि बोरिङ खन्दा लेदोसहितको ग्याँस निस्किएको छ । सो ग्याँस निस्किदा वरिपरिका करिब पन्ध्र घरहरु प्रभावित बनेको स्थानीयले बताएका छन् । लेदोसहितको ग्याँसले घरका छत र भित्ताहरु ढाकिएका छन् ।