शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन कार्की
काठेखोला (बागलुङ), माघ ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले बागलुङका दुवै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ ।
कांग्रेसले केन्द्रीय समितिले सोमबार बागलुङ क्षेत्र नम्बर १ मा भीम श्रीस र क्षेत्र नम्बर २ मा टेकराज पौडेललाई उम्मेदवार बनाउने टुङ्गो लगाएको जिल्ला सचिव हरिहर शर्माले बताउनुभयो ।
श्रीस र पौडेल विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका हुन् । दुवै जना लामो विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय छन् ।