शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल शुक्रबार काठमाडौँबाट भरतपुर प्रस्थान गर्नुभएको छ ।
मन्त्री खरेल शुक्रबार काठमाडौँबाट भरतपुर प्रस्थान गर्नुभएको हो। भरतपुरको विकास मोडल र भविष्यको सम्भावना थिममा हुने भरतपुर कन्क्लेभमा सहभागी हुन मन्त्री खरेल चितवन जानुभएको उहाँको सचिवालयले जनाएको छ ।