शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, पुस १७ गते । काठमाडौं उपत्यकाका नदी किनारको मापदण्डप्रति असन्तुष्टि जनाउँदै पीडितहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
भूमि अधकिार संरक्षण समितिले सम्पूर्ण खोलाको मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
