शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हरिकृष्ण शर्मा
मुस्ताङ, कात्तिक २५ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –४, कागबेनीमा रैथाने बाली फापर भित्राएर जौ र उवा लगाउन तयारीमा स्थानीय कृषक । यसबर्ष कात्तिक महिनामा हिमपातले सुख्खा जमिनलाई चिस्यानका लागि राहत मिलेको भन्दै कृषक उत्साहित छन् । तस्बिरः हरिकृष्ण शर्मा