शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गुल्मीको मदाने गाउँपालिका–४, म्यालपोखरी बाहुनपानीस्थित कुलबहादुर ओलीको घरमा झुण्डाएर राखिएको मकैको झुत्ता। घुनलगायतका मकैमा लाग्ने विभिन्न प्रकारका कीराबाट सुरक्षित राख्न परम्परागत शैलीमा मकैलाई झुण्डाएर राखिन्छ। तस्बिरः रमेश विश्वकर्मा

