• १५ कात्तिक २०८२, शनिबार

माओवादी सचिवालय बैठक पेरिसडाँडामा

blog

काठमाडौँ, कात्तिक १५ गते। नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति  सचिवालय बैठक पार्टी कार्यालय पेरिस डाँडामा जारी छ। 

माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने विषयमा छलफल गर्न बैठक राखेको हो। 

माओवादी सचिवालय बैठक पछाडि माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको अर्को बैठक बस्ने तयारी  छ।