• १५ कात्तिक २०८२, शनिबार

पवित्र कालीगण्डकी नदीमा तोरण तार्दै

blog

नवराज नेपाली

बागलुङ (गलकोट), कात्तिक १५ गते । हरिबोधिनी एकादशीको दिन आज बागलुङ नगरपालिका –१ निरयघाटस्थित पवित्र कालीगण्डकी नदीमा तोरण तार्दै भक्तजनहरु । तस्बिरः नवराज नेपाली