• १५ कात्तिक २०८२, शनिबार

पानी पर्न रोकिएपछि खुलेको तम्घास

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १५ गते । पानी पर्न रोकिएपछि खुलेको तम्घास । लगातारको वर्षा रोकिएपछि शनिबार रेसुङ्गा क्षेत्रको गर्जुराबाट देखिएको गुल्मीको सदरमुकाम तम्घासको बजार क्षेत्रसँगै आसपासको सुन्दर र रमणीय दृश्य। तस्बिरः रमेश विश्वकर्मा