• १० कात्तिक २०८२, सोमबार

सूर्योदय

blog

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको सूर्योदय । तस्बिर : कृष्ण न्यौपाने/ रासस

तनहुँ, कात्तिक १० गते । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट सोमबार बिहान देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ ।