• ७ कात्तिक २०८२, शुक्रबार

कोइलही ताल

blog

कैलालीको कैलारी गाउँपालिका–९ मा रहेको कोइलही ताल । तस्बिरः मीन ठकुरी/रासस

गोदावरी (कैलाली), कात्तिक ७ गते । कैलालीको कैलारी गाउँपालिका–९ मा रहेको कोइलही ताल । ७२ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य बन्दै आएको छ ।