• ६ कात्तिक २०८२, बिहिबार

तिहारको झिलिमिली बेनी

blog

बेनी बजारको झिलिमिली । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक ५ गते। नेपालीको दोस्रो ठुलो पर्व तिहारको पाँचौं दिन बुधबार साँझ पर्यटकीयस्थल लभ्लीहिलबाट देखिएको झिलिमिली बत्तीसहितको बेनीको सुन्दर दृश्य। तिहारलाई झिलिमिली बनाउन घरघरमा बालिएका बत्तीका कारण बेनी बजार उज्यालो देखिएको छ।