• ५ कात्तिक २०८२, बुधबार

भेडाका बथान

blog

भेडापालक किसान नन्दबहादुर भण्डारीले सो क्षेत्रमा व्यावसायिक रूपमा करिब ६०० वटा भेडा पाल्दै आउनुभएको छ । तस्बिरः सुशीलबाबु थकाली र रासस

जोमसोम(मुस्ताङ), कात्तिक ५ गते । मुस्ताङको थासाङ गाउँपालिका-१ स्थित समुद्री सतहदेखी करिब ४ हजार मिटर उचाइमा रहेको बतासे याकखर्कमा चर्दै गरेका भेडाका बथान । भेडापालक किसान नन्दबहादुर भण्डारीले सो क्षेत्रमा व्यावसायिक रूपमा करिब ६०० वटा भेडा पाल्दै आउनुभएको छ ।