काठमाडौँ, कात्तिक ५ गते । नेपाल राष्ट्र बैंकले बसुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ३९ पैसा र बिक्रीदर १४० रुपियाँ ९९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ १३ पैसा र बिक्रीदर १६३ रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ९८ पैसा र बिक्रीदर १८८ रुपियाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ७२ पैसा र बिक्रीदर १७७ रुपियाँ ४८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १८ पैसा र बिक्रीदर ९१ रुपियाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९६ पैसा र बिक्रीदर १०० रुपियाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ २५ पैसा र बिक्रीदर १०८ रुपियाँ ७१ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपियाँ २४ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७२ पैसा र बिक्रीदर १९ रुपियाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५१ पैसा र बिक्रीदर ३८ रुपियाँ ६८ पैसा कायम भएको छ ।
साथै थाइ भाट एकको खरिददर चार रुपियाँ २९ पैसा र बिक्रीदर चार रुपियाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ २२ पैसा र बिक्रीदर ३८ रुपियाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २० पैसा र बिक्रीदर ३३ रुपियाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८१ पैसा र बिक्रीदर नौ रुपियाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९१ पैसा र बिक्रीदर १४ रुपियाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८४ पैसा र बिक्रीदर २१ रुपियाँ ९३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०६ पैसा र बिक्रीदर १८ रुपियाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ २७ पैसा र बिक्रीदर ४६० रुपियाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपियाँ , ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६६ रुपियाँ १९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस