• १ कात्तिक २०८२, शनिबार

हुम्दे खाङसर सडक र पृष्ठभूमिमा तिलिचो हिमाल

blog

मनाङको ङिस्याङ गाउँपालिका ४ र ९ जोड्ने हुम्दे खाङसरमा कालोपत्रे भएको १० किलोमिटर सडक र पृष्ठभूमिमा देखिएको तिलिचो हिमाल । तस्बिर : नवीन लामिछाने/रासस

मनाङ, कात्तिक १ गते । मनाङको ङिस्याङ गाउँपालिका ४ र ९ जोड्ने हुम्दे खाङसरमा कालोपत्रे भएको १० किलोमिटर सडक र पृष्ठभूमिमा देखिएको तिलिचो हिमाल । सडक कालपत्रे भएपछि यहाँका स्थानीयवासी र पर्यटकलाई आवतजावतमा सहज भएको छ । तस्बिर : नवीन लामिछाने/रासस