शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, असोज २६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका ५ झिँ गाउँमा खेत जोत्दै गरेका कृषक । पृष्ठभूमिमा देखिएको धौलागिरी हिमशृङ्खला । पछिल्लो समय खेत जोत्नका लागि मिनी टेलर हलोको प्रयोग बढे पनि यहाँका किसानले भने गोरुको सहयोगले परम्परागत शैलीमा खेत जोत्ने गर्दछन् । तस्बिर : ठाकुरप्रसाद आचार्य