• २३ असोज २०८२, बिहिबार

पञ्चकुण्ड ताल

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल । तस्बिर : कमल खत्री/रासस

बेनी (म्याग्दी), असोज २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल । आधार शिविरमा पुग्ने पर्यटकहरूका लागि यो ताल मुख्य आकर्षण बन्ने गरेको छ ।