• १८ असोज २०८२, शनिबार

चर्दै गरेका घोडाका बथान

blog

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित मुस्ताङ–डोल्पा सडक नजिकको उच्चलेकको चरन क्षेत्रमा चर्दै गरेका घोडाका बथान । तस्बिर : सुन्दरकुमार थकाली/रासस

मुस्ताङ, असोज १८ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित मुस्ताङ–डोल्पा सडक नजिकको उच्चलेकको चरन क्षेत्रमा चर्दै गरेका घोडाका बथान। 

पछिल्लो समय सडक यातायात सहज हुन थालेसँगै मुस्ताङमा घोडापालन गर्नेको संख्या घट्दै गएको छ ।