• १५ असोज २०८२, बुधबार

पिर्के पिङमा रमाउँदै स्थानीय

blog

मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा। तस्बिरः देवेन्द्र गुरुङ/रासस

मध्यनेपाल (लमजुङ), असोज १५ गते । मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा।