• २ भदौ २०८२, सोमबार

खर्पन र साइकलमा सागको व्यापार (फोटो फिचर)

blog

भक्तपुर, साउन ३० गते । भक्तपुरको नगदेशमा बजारमा लान ठिक्क पारेको हरियो तरकारी। हरेक दिन उपत्यकाका विभिन्न बजारमा तरकारी पुर्‍याउनका लागि यो ठाउँका किसानले रातिनै भारी तयार गर्छन् । यो क्षेत्रका अधिकांश किसानले रातको १२ बजेदेखि नै साइकल र खर्पनमा राखेर साग बजार पुर्‍याउँछन्।  



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।