• २२ साउन २०८२, बिहिबार

आदिवासी दिवस : हनुमानढोकामा विशेष कार्यक्रम (फोटो फिचर)

blog

३१ औं आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा झाँकी सहित सहभागी हुँदै । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, साउन २२ गते । ३१ औं आदिवासी दिवसको  अवसरमा काठमाडौँमा विशेष कार्यक्रम भएको छ । वसन्तपुरमा भेला भएको र्‍याली हनुमानढोका क्षेत्रमा पुगेर सभामा परिणत भएको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भइरहेको औपचारिक कार्यक्रममा आदिवासी जनजातीका अगुवाको बाक्लो उपस्थिति छ ।  

तस्बिरः मनोजरत्न शाही 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।