• २० साउन २०८२, मङ्गलबार

केन्जो फूलसँगै लामपोखरी

blog

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा केन्जो (पदमचाल) फूलसँगै देखिएको लामपोखरी । तस्बिर : दिलकुमार लिम्बू/रासस

फुङ्लिङ, साउन २० गते । समुद्र सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा केन्जो (पदमचाल) फूलसँगै देखिएको लामपोखरी हाे । 

यस क्षेत्रमा मुख्य आकर्षणको रुपमा लामपोखरी छ भने सहायक आकर्षणका रुपमा केन्जो फूलले पर्यटकलाई लोभ्याउने गरेको छ।