• १६ चैत २०८०, शुक्रबार

जमल क्षेत्रको डुवान समस्या हटाउन ढल निर्माण कार्यमा तीव्र (फोटोफिचर)

blog

तस्विरमा हेर्नुहोस् ढल निर्माणको काम । तस्विर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, असार ६ गते । वर्षायाम शुरु भएसँगै काठमाडौंको मुख्य क्षेत्रमा भएको ढल समस्याका कारण डुवान हुन थालेपछि ढल निर्माणको काममा तीव्रता दिइएको छ । काठमाडौंको जमल, कान्तीपथ क्षेत्रमा हुने डुवान समस्या अन्त्य गर्न ढल निर्माण कार्यमा तीव्रता दिइएको हाे ।