शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, असार ५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष माग गरेको छ । आइतबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै मन्त्रालयले बार्ड अध्यक्षका लागि आवेदन माग गरेको छ । 
३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिक, स्नातक तह उतिर्ण गरी चलचित्र क्षेत्रमा १० वर्ष काम गरेको र प्रवीणता प्रमाणपत्र तह उतिर्ण गरी चलचित्र क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।
