• ८ वैशाख २०८१, शनिबार

८० जना नासु अधिकृतमा बढुवा [नामावली सहित]

blog

काठमाडौं, असार ३ गते । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना नायव सुव्वालाई अधिकृतमा बढुवा गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै मन्त्रालयले जेष्ठता र कार्यसम्पादन मुल्याङकनबाट लोक सेवा आयोगबाट सिफारिस भएनुसार रा.प. तृतीय श्रेणी (अधिकृत) स्तरमा बढुवा गरेको हो । 

यी मध्ये नेपाल प्रशासन सेवा, सामान्य प्रसासन सेवा तर्फ ३६ जना, नेपाल प्रशासन सेवा, लेखा समुह तर्फ ३६ जना र सामान्य प्रसासन सेवा, राजश्व समुह तर्फ ८ जना गरी ८० जना अधिकृत स्तरमा बढुवा भएको हो । यसको विस्तृत नामावली तल उल्लेख गरिएको छ ।