शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कालीगण्डकी करिडोरमा पर्ने नवलपरासी (बर्दाघाट-सुस्तापूर्व) को बौदीकाली गाउँपालिकास्थित डेढगाउँ । करिडोर निर्माण भएपछि कालीगण्डकी नदी किनारका दुर्गम गाउँ सुगम बन्दै बजार र व्यापारिक केन्द्रमा परिणत हुन थालेका छन् । तस्बिरः सागर गिरी/रासस