• ११ असार २०७९, शनिबार

विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास (फोटोफिचर)

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, असार १ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आपत्कालीन उद्धारको अभ्यास गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार अपराह्न विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास गराएको हो ।

अभ्यासका लागि अपराह्न ३ बजेदेखि साढे ३ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।