शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, असार १ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आपत्कालीन उद्धारको अभ्यास गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार अपराह्न विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास गराएको हो ।
अभ्यासका लागि अपराह्न ३ बजेदेखि साढे ३ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।










 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                