• २ असार २०८२, सोमबार

मधेश प्रदेशको बजेट (प्रत्यक्ष प्रसारण)

blog

जनकपुरधाम, असार १ गते । मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भएको छ । प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो।