• १ असार २०८२, आइतबार

तस्बिरमा उभौली समापन

blog

तस्बिर : सागर बस्नेत

काठमाडौँ, जेठ ३१ गते । किरात समुदायले शनिबार उभौलीको समापन गरेका छन् । काठमाडौँ तिनकुनेस्थित तिनकुने चौरमा परम्परागत नृत्य प्रस्तुत गर्दै समापन गरेका हुन् ।  

शनिबार किरात राई यायोक्खा द्वारा आयोजना गरिएको उभौली समापन कार्यक्रममा किरात भेष भुषामा सजिएर किरात राई समुदायले साकेला नृत्यु प्रस्तुत गरेका हुन् । 

 तस्बिर : सागर बस्नेत 

 तस्बिर : सागर बस्नेत