• २९ जेठ २०८२, बिहिबार

कुकर पड्किँदा बालिका गम्भीर घाइते

blog

हुम्ला, जेठ २७ गते । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको ताँजाकोट गाउँपालिका—५ पाँदा की दुरपता बोहोरा घाइते भएकी छिन । मङ्गलबार अपराह्न आफ्नै घरमा खाना पकाउँदै गर्दा कुकर पड्किँएर कुकरमा भएका दाल अनुहारमा पर्दा घाइते भएकी हुन ।

कुकर जाम भएर वासर फुत्किदा पड्किँएपछि नजिकै बसिरहेका बेला तातो दाल एक्कासि छल्किदी  बोहोराको अनुहार र घाँटी तातो जलेको बुवा छक्क बहादुर बाहोराले बताउनुभयो ।