शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी,पुस १३ गते । म्याग्दीको उच्च हिमाली भेगमा चिसो बढेसँगै घाममा बसेर परीक्षा दिँदै विद्यार्थी । म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुना स्थित धनजनता माध्यमिक विद्यालयले कक्षा कोठाभित्र चिसो भएपछि विद्यार्थीहरुलाई चौरमा राखेर परीक्षा संचालन गरेको छ ।
