• ३ असार २०८२, मङ्गलबार

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

blog

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विरोध गर्दै प्रतिपक्ष दल । तस्बिर : केशब गुरुङ

काठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरू भएलगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन् । अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगन गर्नुभयो ।