शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरा गाउँ र गाउँमा गरिएको केरा खेती । यो गाउँमा प्रायाजसो कृषकले व्यावसायिक केरा खेती गरेको हुनाले यस गाउँलाई केराको गाउँ भनेर पनि भनिन्छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस