शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ ११ गते । नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
नेकपा (एमाले) अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा एमाले सचिवालय सदस्य सहभागी हुनुहुन्छ ।