शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
आहाराको पर्खाइमा बसिरहेको किंगफिसर (माटीकोरे) चरा । जर्मनका यी रैथाने चराहरु आकर्षक नीलो प्वाँखको कारणले गर्दाले गर्दा प्रायः ‘उड्ने रत्न’ पनि भनिन्छ । यी चराहरू साना माछा समात्न बिजुलीको गतिमा पानीमा डुब्न सक्छन् ।