• २० वैशाख २०८२, शनिबार

मुग्लिन–पोखरा सडक

blog

तनहुँको पूर्वी खण्ड छिर्कन, बेलभन्ज्याङ, नाहाला क्षेत्रमा ४ लेन सडक । तस्बिरः सागर गिरी रासस

बन्दीपुर (तनहुँ), वैशाख १९ गते । पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्ड छिर्कन, बेलभन्ज्याङ, नाहाला क्षेत्रमा ४ लेन सडक विस्तारसँगै चिटिक्क देखिएको सडक । सडक कालोपत्र भएसँगै पर्यटकीय नगरी पोखरा आउजाउ गर्न यात्रुलाई सहज भएको छ ।