• ९ वैशाख २०८२, मङ्गलबार

स्वर्ग चरी

blog

बर्दिया, वैशाख ९ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको सनवोरा नदी छेउको झाडीमा बसेको स्वर्ग चरी (एसिएन प्याराडाइज फ्लाईक्याचर)  । आगन्तकु प्रजातीको यो चरा बसन्त ऋतुमा गुँड लगाएर बच्चा हुर्काउनका लागि यहाँ आइपुग्ने गर्दछ ।  तस्बिरः रासस